जेलबाट भाग्ने क्रममा कम्तीमा ४९ कैदीको मृत्यु

दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । ‘अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ’,नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले भनेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए । आगो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दुर्घटना भएको स्थानीय अधिकारीहरुको भनाइ उद्धृत गर्दै क्याराकोल रेडियोले जनाएको…