अन्ततोगत्वा 

पुराना दलहरूको आस गर्दा पैंतीस वर्ष बित्यो । नेताको फलिफाप भो । जनता/मुलुकको उँधो फाल भो । पुराना जति आफ्नै कुकामले पत्तासाफ भए । नयाँले थिति बसाल्न के खोज्याथ्यो; आकाश नै खस्न लागे झैं गरी विपक्षी दलहरूले विरोधको लागि विरोध गऱ्याछन्, लोकतन्त्र/गणतन्त्र मासिन लाग्यो भनेर रोइलो गर्दा छन् ।  ✍ बलराम उपाध्याय सिलवाल  श्री गणेशाय नमः…