नेपाली काङ्ग्रेसको नीति-व्यवहार इसाइमैत्री हुँदै गएपछि धर्मान्तरणका निम्ति सक्रिय रहेका इसाइहरूको उत्साहमा अधिक वृद्धि भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेता बालकृष्ण खाण गृहमन्त्री बनेयता काङ्ग्रेसभित्रका इसाइहरूको हौसला दोब्बर वृद्धि भएको पाइएको छ । यतिबेला भरतपुर महानगरमा उपमेयर बनाइएकी पार्वती साह इसाइकरणका पक्षधरहरूलाई सङ्गठित गरेर काङ्ग्रेसको भातृसंस्थाका रूपमा मान्यता दिलाउन सक्रिय भएकी छिन् ।…