तत्काल किन जरुरी छ नेपालमा गाँजाको गैर-अपराधीकरण ?

नारायण घिमिरे आज संसारभरमा झन्डै ३.८ प्रतिशतभन्दा धेरैले गाँजा प्रतिबन्ध गरियोस् वा नगरियोस् त्यसको पूर्ण बेवास्ता गर्दै गाँजाको नियमित वा सामाजिक पर्वहरूमा वा सामाजिक भेटघाटहरूमा गाँजा सेवन गर्ने अवस्था रहेको संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क छ । नेपालमा गाँजाले अन्य उद्योग धन्दाले भन्दा चाँडो कम खर्चमा रोजगारी सिर्जना गर्ने छ । खेर गइरहेका जमिनमा सम्भव हुने…