फिजी, भुटान र सिक्किम चर्चित विषय

स्वयम्भूनाथ कार्की पञ्चायत ढाल्ने आन्दोलनको सुत्रपात गर्ने ‘चाक्सीबारी सम्मेलन’ भारतीय नेताहरूको भिडमा भयो । नेपाली काङ्ग्रेसका नजिकका संरक्षकहरू समाजवादी र नेहरूवादी नेता रहेका छन् । त्यसै गरेर नेपाली वामपन्थीहरूलाई भारतीय वामपन्थी नेताहरूको सबै प्रकारको सहयोग रहेको छ । वेदानन्द झाको तराई कांग्रेसको उत्तराधिकार बोकेको दाबी गर्ने मधेशी दलहरूको उल्लेख सान्दर्भिक नहोला । यो समुहकोे भारतले…