नेपालमा भित्रिने रेमिट्यान्सको आकार आकाशियो

–छविलाल बगाले नेपाली अर्थतन्त्रको अधिकांश हिस्सा रेमिट्यान्सले धानेको छ । बैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकभित्र भित्रिने रेमिट्यान्सको आकार पनि बढ्दो छ । बैदेशिक रोजगारीमा गउका नेपालीले पठाएको रकमले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएको छ । पाँच वर्षअघि ५ खर्वको हाराहारीमा रहेको रेमिट्यान्स आयात अघिल्लो आर्थिक बर्षसम्म आइपुग्दा २ खर्व थपिएको छ । रोजगारीका लागि बिदेश…