नेपालमा चिनियाँ लगानी भित्र्याउन सरकारदेखि निजी क्षेत्रसम्म क्रियाशिल

छविलाल बगाले यतिबेला नेपालमा चिनियाँ लगानी भित्र्याउन सरकारदेखि निजी क्षेत्रसम्म क्रियाशिल छन् । मुलुकको पुर्बाधार क्षेत्रमा लगानी भित्र्याउनका लागि चीनमा हुने ठूला लगानी समूहका हरेक जसो कार्यक्रममा उच्च सरकारी अधिकारी र व्यवसायी सहभागि भइरहेका पनि छन् । नेपालमा चिनियाँ लगानी केही बढेको पनि देख्न सकिन्छ । चीनको बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत…