स्कुल जाँदैगर्दा बेपत्ता भएकी मन्जिता मृत फेला

Sagar Subedi, Austria गत अक्टोबर १ का दिन स्कुल जान्छु भनेर हिँडेपछि परिवारको सम्पर्कमा नआएकी १५ वर्षीया बालिका मन्जिता केसी मृत अवस्थामा फेला परेकी छन् । अघिल्लो हप्ता अष्ट्रियन प्रहरीको खोज तथा उद्दार गर्ने विशेस टोलीले खोजी गर्दा साल्ज्बुर्ग सहरको मध्य भाग हुँदै बग्ने नदि साल्चाकमा बालिकाको शब भेटिएको थियो । तर, उक्त शव तीन…