सिड्नीमा ‘हास्यसम्राट’ हरिवंशको वाहवाही

- राजन घिमिरे, अष्ट्रेलिया नेपाली कलाकर्मीहरूका निम्ति यतिबेला अष्ट्रेलिया आकर्षणको स्थल बन्न पुगेको छ । कलाकारहरूको प्रस्तुतिका हिसाबले हरेक साताजसो यहाँ विभिन्न कलाकारहरुका कार्यक्रम हुँदै आएका छन् । त्यसमाथि पनि सिड्नी त यो मामिलामा अलि बढी नै जमेको छ । यसरी सिड्नीमा हरेक हप्ताजस्तो कार्यक्रमको आयोजना हुने गरेता पनि यस्ता केही कार्यक्रमहरूको समेत आयोजना हुने…