जनता हराएको देश !

देशको अस्तित्व र भविष्यमाथि महासङ्कट उत्पन्न हुँदा र आफूहरूमाथि नै चरम उपेक्षा र अपमानको लाठी निरन्तर प्रहार भइरहँदा पनि मौन रहनुले नेपाल 'जनताविहीन देशको रूपमा' रहेको सङ्केत गरिरहेको छ । ✍ देवप्रकाश त्रिपाठी 'जनतामा 'ता’ थिएन, छैन र जगाउनै सकिएन । बहुसङ्ख्यक मानिस जनता हुन्, अल्पसङ्ख्यक मान्छे कहिले जनविरोधी हुन्छन्, कहिले सहायक-जनतासम्म हुन सक्लान् ।…