‘नेपालमा साइकल’को कथा

सन्दर्भ : विश्व साइकल दिवस इतिहास ✍ सुनिल उलक साइकलको नेपाल प्रवेश साइकल आविष्कारको करिव सय वर्ष पुग्न लाग्दा सन् १९१० मा भारतमा रहेको अङ्ग्रेज सरकारले ३५ हजार थान साइकल बेलायतबाट भारत भित्र्याएको थियो । यी साइकलहरू विभिन्न प्रयोजनको लागि भित्र्याइएको थियो । भारत भित्रिएको यिनै साइकलमध्ये केही नेपाल पनि भित्रिएको अनुमान छ । त्यसबेलाका…