‘आर्थिक अनुशासन विना आर्थिक स्रोत सङ्कलन हुँदैन’

अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकारले देशको समृद्धि र विकासको लागि ट्रयाक खोल्दै गरेकाले अब विकासको बाटो अघि बढ्नेमा शङ्का नगर्न आग्रह गरेका छन् । उनले ‘बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने’ भन्ने उखान जस्तै सरकारले राम्रै काम गरिहेको अवस्थामा बजारमा मिठो चामल पनि नबिकी राखेको उनको तर्क थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगै…