नेपाल-अमेरिका व्यापार तथा लगानीसम्बन्धी छलफल

‘नेपाल र अमेरिकाबीचको व्यापार र लगानीसम्बन्धी हालको अवस्था र भविष्यको कार्यदिशा’ विषयक छलफल गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार (८ भदौ) मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको अन्तरनिकाय समन्वय समितिको छलफलमा विभिन्न मन्त्रालयका प्रतिनिधि, निजी क्षेत्रको छाता सङ्गठन र वस्तुगत सङ्गठनका अध्यक्ष एवं पदाधिकारीको सहभागिता थियो । बैठकमा नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपिपि)को…