कसरी अप्राकृतिक भन्ने ?-बबिता बस्नेत

यो संसारमा कति थरी मानिस होलान् - जवाफ आउन सक्छ-मानवीय जीवनका पाटाहरू अनेक भए पनि मानिस त दर्ुइ थरी नै हुन्छन्- महिला र पुरुष । सानैदेखि देखिएको यही हो, पढिएको पनि यही हो । यस्तै सुन्दै, पढ्दै र देख्दै आएकाहरूका लागि महिला र पुरुषबाहेक तेस्रोलिङ्गीहरू पनि छन् र उनीहरूभित्र पनि विविधता छ भन्ने कुरा थाहा…