बीपी–स्मृति र काङ्ग्रेसको हाल

– चित्र केसी नेपाली काङ्ग्रेसले हरेक वर्षको साउन ६ गतेलाई बीपी स्मृति दिवस भनेर मनाउने गर्दछ । महामानव बीपीले आजभन्दा ३५ वर्षअघि साउन ६ का दिन मृत्युवरण गर्नुभएको थियो । नेपाली काङ्ग्रेस बीपीले स्थापित गरेको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्ने पार्टी हो, तर काङ्ग्रेसले सही मानेमा र बीपीले चाहेअनुसारको सिद्धान्तलाई अवलम्बन गरेको छ त…