यातायात व्यवस्था सुधार गर्न यसो गर्ने कि ?

नेपाल सरकारका मन्त्रालयहरुमध्येको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, रेल विभाग र यातायात व्यवस्था विभाग गरी ३ वटा विभागहरु रहेकाछन् । यातायात व्यवस्था विभागमातहत यातायात व्यवस्था कार्यालयहरु ९ वटा, यातायात व्यवस्था कार्यालय (साना–ठूला सवारी) एउटा, यातायात व्यवस्था कार्यालय (मोटरसाईकल) एउटा, यातायात व्यवस्था कार्यालय (सवारी) चारवटा, यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) ८ वटा, यातायात…