युद्धको शैली र स्थान परिवर्तनलाई किन भनियो आठदलीय एकता ?-एस. शाह

रातको समयमा आफ्नै घरको आ“गनसम्म निस्कन डराउने मानिस पनि धेरैजनाको साथ र समूह पाएपछि रातभरि जङ्गल र मसानघाटको बाटो पनि हि“ड्न सक्दछ । समूहभित्रको प्रत्येक व्यक्तिलाई भयहीन र द्विविधाहीन बनाउनु नै सामूहिक सहयात्राको प्रमुख विशेषता हो । (more…)