केही वर्ष यतादेखि अदालतप्रति नै आम जनताले शङ्का र प्रश्न उठाउन थालिसकेको परिप्रेक्ष्यमा आफ्ना काम-कारवाही र निर्णयहरूप्रति स्वयम् न्यायाधीशहरू पनि जिम्मेवार हुन जरुरी छ । नभए तत्काल नसही, अन्ततोगत्वा अदालत एक दिन उठ्नै नसक्ने गरी लड्ने छ । मुलुकले कम्तीमा त्यो दुर्भाग्य पनि बेहोर्नु नपरोस् । ✍ राजेश ढुंगाना महान जेन्-जेड क्रान्तिपछि भएको २०८२ सालको…