एनसेल प्रालिले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)-लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा मुलुकका थप दुईशहर कोहलपुर (बाँके) र वीरेन्द्रनगर (सुर्खेत)मा विस्तार गरेको छ । आज भदौ १६ देखि यी दुई शहरमा फोरजी सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा…