महिला फुटबल -श्रीविक्रम भण्डारी

[बल्ल एन्फाको घैंटोमा घाम लाग्यो] उखानै छ, सबैले बलेको आगो मात्रै ताप्छन् । यही कुरालाई आत्मसात् गर्दै अखिल नेपाल फुटबल सङ्घ एन्फाले हालै महिला फुटबलसँग नाता जोडेको छ । फुटबल भनेको पुरुषको मात्रै हुन्छ भन्ने मान्यता बोकेको एन्फाले अहिलेसम्म महिला फुटबलको विकासमा सिन्कोसमेत भाँचेको छैन । एघारौँ सागको तयारीका क्रममा समेत कुनै सहयोग नगरेको एन्फाले…