वीरबलको खिचडी बन्दै छ-श्रीविक्रम भण्डारी

नेपाली खेलकुद र खेलाडीहरूका लागि विशेष महत्त्व राख्ने एसियाली खेलकुद प्रतियोगिता अहिले नेपालका लागि वीरबलको खिचडीजस्तै बन्न पुगेको छ । अब त्यो पाक्छ कि पाक्दैन त्यसै भन्न सकिने अवस्था छैन । समयमै पाक्यो भने केही आशा गर्न सकिने भए पनि ढिलो भयो भने त्यसको कुनै अर्थ हुने छैन । यसरी अन्योलताको कसौंडीमा १६औँ एसियाडमा नेपालको…