-श्रीविक्रम भण्डारी खेलकुदसँग तीन दशकअघि नाता जोडेका उनी अहिले खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षको महत्त्वपूर्ण पद सम्हाल्न पुगेका छन् । उनले सितोरियो कराँतेमा प्रवेेश गरेर एसियाली कराँते च्याम्पियनसिपमा स्वर्णपदक जित्दै मुलुकको शिर अन्तराष्ट्रमा पनि ठाडो पारिसकेका छन् । कुनैबेला नेपालकै उत्कृष्ट खेलाडीको रूपमा गणना हुने उनै करातेका पाँचौँ डान, नेपाली काङ्ग्रेस तरुण दलका…