रूपमा हेर्न चाहन्छु -राजेशहरि जोशी, अध्यक्ष नेपाल बुद्धिचाल सङ्घ -श्रीविक्रम भण्डारी खेलकुदप्रतिको रुचिले गर्दा नै उहाँले कलिलै उमेरमा खेलकुदलाई आत्मसात् गर्नुभएको थियो । कुन खेल खेल्ने, कुन खेल नखेल्ने भन्ने मेसो नै नभेर्ट्टाई उहाँको ध्यान बुद्धिचाल अर्थात् चेसतर्फ मोडिएको थियो । घरमा आमाबुबाले बुद्धिचाल खेल्दा बुद्धि बढ्छ भनेपछि उहाँले बुद्धिचालमा आफ्नो भविष्य देख्नुभएको थियो ।…