[खेलकुदलाई पीताम्बर ओढाउने दुस्साहस असफल]राष्ट्रिय खेलकुद परिषद्को विधानमा उपाध्यक्षको बारेमा स्पष्टस“ग लेखिएको छ, 'अध्यक्षको उनुपस्थितिमा कार्यभार सम्हाल्ने ।' राखेपमा उपाध्यक्षको हैसियत भनेको यति मात्रै हो । यसबाहेक उपाध्यक्षले खेलकुदमा कुनै चलखेल गर्न पाउ“दैन । तर, हरिबाबु चौधरी राखेपको सदस्यसचिव भएपछि उपाध्यक्षको पावर एक्कासि बढेर आएको छ । सदस्यसचिवभन्दा उपाध्यक्ष शक्तिशाली देखिएका छन् । परिषद्को विधान…