भद्रपुर गोल्डकपको अध्यक्षमा दिपेश ढकाल

भद्रपुर झापा गोल्डकपको दोश्रो अधिवेशनले दिपेश ढकालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति गठन गरेको छ । गोल्डकपका संस्थापक अध्यक्षसमेत रहेका ढकाले दोश्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षको भूमिका पाएका हुन् । वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, उपाध्यक्षमा डिल्लीराम घिमिरे, गौरव सुब्बा, बाबुराम पराजुली र वसन्त बानियाँ निर्वाचित भएका छन् । महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा तीर्थराज ढकाल र टहलदास…