नेपालको फाइनलमा पुग्ने सम्भावना जीवितै, बंगलादेशसँग बराबरी खेले पनि पुग्ने

साफ च्याम्पियनसिपमा लगातार दुई खेल जितेर अङ्कतालिकाको शीर्ष स्थानमा रहेको नेपाल तेस्रो खेलमा चीरपरिचित प्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ । निकै सनसनीपूर्ण खेलमा भारतले नेपाललाई एक सुन्यले पराजित गरेको हो । भारतविरुद्धको खेलमा नेपाल पराजित भए पनि फाइनल खेल्ने सम्भावना भने जीवितै रहेको छ । नेपालविरुद्धको खेलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल…