असार या मङ्सिरमै किन ?

गत ०६९ साल जेठ १४ गते संविधानसभाको स्वर्गारोहण हुँदा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसै वर्षको मङ्सिरमा निर्वाचन गराउने भन्नुभयो, तर भएन । अर्कोपल्ट पनि उहाँले निर्वाचन गराउन सक्नुभएन । जसको परिणाम बहुदलीय व्यवस्थाको असफलता सावित गर्दै ०४७ सालको संविधानले समेत परिकल्पना नगरेको र विगतको पञ्चायती व्यवस्थाको झल्को आउने गरी दलविहीन र गैरसंवैधानिक रेग्मी सरकार…