नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक बोलाएका छन् । आज (१८ जेठ) मध्याह्न १२ः०० बजे हुने बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने उनको सचिवालयले जनाएको छ । नेता आङ्देम्बेले बैठकमा नेपाल कम्युनिष्ट…