समाजसेवी उलकलाई मातृशोक

समाजसेवी उलकलाई मातृशोक


समाजसेवामा समेत संलग्न प्रतिष्ठित व्यवसायी नरेन्द्रदास उलकलाई मातृशोक परेको छ । व्यवसायी उलककी माता गंगादेवी उलकको ८३ वर्षको उमेरमा आज (११ असार ०७५) दिउँसो निधन भएको हो । उहाँ केही समयदेखि अस्वस्थ रहँदै आउनुभएको थियो ।

स्वर्गीय गंगादेवीका श्रीमान् र पाँच छोरा छन् ।