गौशालास्थित माइती नेपाल तेक्वान्दो डोजाङमा ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघ, यूयूएनटीएफ, आईओएफटीसी र एभरेष्ट वल्र्ड तेक्वान्दो क्लासको सहयोगमा भएको ग्रेडिङमा माइती नेपालका ३७ खेलाडीले सहभागिता जनाएका थिए ।
नोर्बु लामा, रामचन्द्र व्यञ्जनकार र बलराम कार्कीले ग्रेडिङ सञ्चालन गरेका थिए । विज्ञान तामाङ, रोजिना तामाङ, सुस्मिता नेपाली, संगीता कार्की र कान्ति उत्कृष्ट चुनिए ।
प्रतिक्रिया