राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी केन्द्रिय समितिमा पदाधिकारी मनोनयन गरेका छन् । पार्टीको विधानबमोजिम उनले ललितपुरका भाष्कर भद्रालाई महामन्त्री र काठमाडौंका उद्धव पौडेललाई कोषाध्यक्षमा मनोनयन गरेका सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
प्रतिक्रिया