प्राडा कमलप्रकाश मल्लको निधन

प्राडा कमलप्रकाश मल्लको निधन


बौद्धिक व्यक्तित्व प्राध्यापक डा. कमलप्रकाश मल्लको निधन भएको छ । मल्लको अमेरिकाको अटलान्टामा गतएराति ११ः५० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । स्नायुसम्बन्धी रोग ‘पार्किन्सन्स’ र विस्मृतिको ‘अल्जाइमर्स’बाट ग्रसित मल्ल विसं १९९३ को लक्ष्मी पूजाको दिन काठमाडौँमा जन्मिएका थिए । उनी त्रिभुवन विश्वविद्यालयक पूर्व शिक्षाध्यक्ष पनि हुन् ।