नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काङ्ग्रेस अहिले विधि र विधानअनुसार चल्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
काङ्ग्रेस कोषाध्यक्षको राष्ट्रिय भेलामा उनले भने, ‘पार्टीमा काम गर्ने र नगर्नेको एउटै मूल्याङ्कन भई रहेको छ, यसले पार्टीलाई उर्जा प्रदान गर्दैन ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले पार्टीलाई एक ढिका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया