यस्तो छ सरकारद्वारा जारी गरिएको ‘सय दिनको उपलब्धि’को फेहरिस्त

यस्तो छ सरकारद्वारा जारी गरिएको ‘सय दिनको उपलब्धि’को फेहरिस्त


प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले आफ्नो सयदिवसीय कार्यअवधिको प्रमुख उपलब्धि शनिबार (२० असार) सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् ।

सरकारको सय दिनभित्र सम्पादित काम र प्रमुख उपलब्धिको पूर्ण पाठ निम्न लिङ्कमार्फत प्राप्त गर्न सकिनेछ –

DOC-20260704-WA0007_260704_181310.pdf – Google Drive