समृद्धिको यात्रामा युवा अग्रसरता आवश्यक : मन्त्री मगर

समृद्धिको यात्रामा युवा अग्रसरता आवश्यक : मन्त्री मगर


खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आर्थिक समृद्धिका लागि युवा अग्रसरता आवश्यक रहेको बताएकी छिन् । कञ्चनपुरको बेलौरीमा सञ्चालित प्रथम मेयर कप खुला फुटबल प्रतियोगिताको समापन समाराहेमा मन्त्री मगरले विकासमा प्रतिस्पर्धा गर्न प्रतिपक्षीलगायत सबै राजनीतिक दलसित आग्रहसमेत गरिन् ।