उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादन प्रोत्साहन गर्न सरकार लागिपरेको बताएका छन् ।
भृकुटीमण्डपमा सञ्चालित १५ औं औद्योगिक व्यापार प्रदर्शनीको शनिबार अवलोकन गर्दै उनले स्वदेशी उद्योगको विकास तथा विस्तारबाट मात्रै मुलुकको विकास र समृद्धि हुने बताए ।
प्रतिक्रिया