गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । जाडो मौसममा तातो राख्न ४००, ८००, १२०० वाटका विभिन्न तीन मोडलहरु सार्वजनिक गरेको छ । उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन् जसले प्रयोगकर्ताहरुलाई वरपर अथवा चारैतिर लैजान सहज हुनेछ ।
यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अश्सिकिलेटिंग फंक्शन रहेको छ जसले तापलाई चारैतिर फैलाउँछ । सबै मोडेलहरूमा सुरक्षा टिप-ओभर स्विच छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा उपलब्ध छ ।
प्रतिक्रिया