साम्प्रदायिक दंगामा परेर लोकतान्त्रिक गणतन्त्र कंगोमा तीन दिनमा ८ सय ९० जना मारिएको तथ्य सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसंघले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कंगोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरू मारिएका हुन् । गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरूको मृत्यु भएको राष्ट्रसंघीय अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया