तिलाठीमा फेला पऱ्यो सात फिटको अजिङ्गर

तिलाठीमा फेला पऱ्यो सात फिटको अजिङ्गर


सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ तिलाठीस्थित खरोखोलामा ७ फिट लामो र १२ केजी तौल भएको अजिङ्गर फेला परेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलिले उक्त अजिङ्गर नियन्त्रणमा लिई डिभिजन वन कार्यालयको टोलीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।