माओवादी पोलिटब्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित)

माओवादी पोलिटब्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित)


नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले १२५ पोलिटपोलिटब्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् ।

प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन् । जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ ।

तर, उक्त प्रस्तावित नामप्रति नेताहरुले आपत्ति जनाइसकेका छन् । प्रस्तावित नाममा मापदण्डविपरीत रहेको आरोप लगाइएको छ । प्रस्तावित नामप्रति बैठकस्थलमै विरोध भएपछि बैठक पनि स्थगित गरिएको छ ।

यी हुन् पोलिटपोलिटब्युरो सदस्यहरूको नामावली :

१. प्रचण्ड
२. नारायाणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. देव गुरुङ
५. गिरिराजमणि पोखरेल
६. वर्षमान पुन
७. हरिबोल गजुरेल
८. शक्ति बस्नेत
९. जनार्दन शर्मा
१०. चक्रमाणि खनाल
११. पम्फा भुसाल
१२. हितमान शाक्य
१३. कुलप्रसाद केसी
१४. मातृका यादव
१५. जयपुरी घर्ती
१६. लिलामणि पोखरेल
१७. दिनानाथ शर्मा
१८. हितराज पाण्डे
१९. विश्वनाथ शाह
२०. डिलाराम आचार्य
२१. उर्मिला अर्याल
२२. श्रीराम ढकाल
२३. सुरेन्द्र कार्की
२४. नारायण दाहाल
२५ . सन्तु दराई
२६. गाणेशमान पुन
२७. हितबहादुर तामाङ
२८. जग प्रसाद शर्मा
२९. काली बहादुर मल्ल
३०. कमला रोका
३१. झक्कु प्रसाद सुवेदी
३२. हरि अधिकारी
३३. सुरेश राई
३४. शशी श्रेष्ठ
३५. प्रल्हाद बुढाथोकी
३६. रेखा शर्मा
३७. पुर्ण कुमारी सुवेदी
३८. गंगा कार्की
३९. जोखबहादुर महरा
४०. पृष्पविक्रम मल्ल
४१. खगराज भट्ट
४२. टेक बहादुर बस्नेत
४३. महेश्वर गहतराज
४४. अञ्जना विशंखे
४५. राजु खड्का
४६.कृष्णध्वज खड्का
४७. भरत प्रसाद शाह
४८. शिव कुमार मण्डल
४९. जोख कुमार बरबरिया ९श्रवण०
५०. राम कुमार यादव
५१. मायाप्रसाद शर्मा
५२. सुरेश आले मगर
५३. यशोदा सुवेदी
५४. अमृता थापा
५५. सुर्य सुवेदी पथिक
५६. सावित्रि कुमार काफ्ले
५७. महेश्वर दाहाल
५८. दिलिप प्रजापति
५९. इन्द्र आङ्वो
६०. लक्ष्मण पन्त
६१. हरि चुमान
६२. लेखनाथ न्यौपाने
६३. गोपाल ठाकुर
६४. जगत यादव
६५. रामेश्वर राय
६६. पर्शुराम तामाङ
६७. देवेन्द्र पौडेल
६८. गणेश शाह
६९. सुनिल मानन्धर
७०. देवेन्द्र पराजुली
७१. कल्पना धमला
७२. सिता पोखरेल
७३. अजम्बर काङमाङ
७४. पदम राई
७५. ओनसरी घर्ती
७६. महेन्द्र पासवान
७७. वामदेव क्षेत्री
७८. कलवाती शर्मा
७९. दिपबहादुर योन्जन
८०. प्रकाशहरि पोखरेल
८१. दिपेन्द्र पुन सिजल
८२. सत्या पहाडी
८३. अच्युतम काफ्ले
८४. सन्तकुमार चौधरी
८५. नेपबहादुर चौधरी
८६. दुर्गाजयन्ती राई
८७. कपिल लामा
८८. रेनु दाहाल
८९. देवराज रेग्मी
९०. केशव नेपाल
९१. बिना मगर
९२. रमेश मल्ल
९३. युवराज चौलागाईँ
९४. युवराज दुलाल
९५. हेमराज पोखरेल डायमण्ड
९६. निर्मल आचार्य
९७. रामप्रसाद सापकोटा दिपशिखा
९८. माधव सापकोटा
९९. युवराज समिर
१००. अजयशंकर नायक
१०१. अमर तमु
१०२. सुशीला शिंखडा
१०३. किसन शर्मा
१०४. कुमारी मोक्तान
१०५. रुपा चौधरी
१०६. रामकुमार शर्मा
१०७. धर्मशिला चापागाईँ
१०८. चुडामणि खड्का
१०९. हरि दाहाल
११०. सुशीला श्रीपाइली
१११. ओम शर्मा
११२. लोकेन्द्र लम्साल
११३. रामदीप आचार्य
११४. बसन्त घर्ती
११५. राजन दाहाल
११६. टीका बुढाथोकी
११७. शालिकराम जम्मरकट्टेल
११८. विमला सुवेदी
११९. गोपाल शर्मा
१२०. निर्मल बराल
१२१. कृष्ण केसी
१२२. हिमाल शर्मा
१२३. रेणु चन्द
१२४. श्याम श्रेष्ठ
१२५. खिमलाल देवकोटा