ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण

ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण


ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो ।

महर्जनले घरमै स्वास्थ्य लाभ गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताएका छन् ।