पश्चिमनेपालमा ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

पश्चिमनेपालमा ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प


पश्चिमनेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

बाँके केन्द्रबिन्दु भएर राति १ः२८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।