अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीले तोड्यो हारको श्रृंखला

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीले तोड्यो हारको श्रृंखला

घ.वि. सम्वाददाता
0
Shares

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीले हारको ऋंखला तोडेको छ। जर्मनीले बुधबार भएको खेलमा फ्रान्समाथि २ १ गोलको जित निकालेको छ।

जर्मनीका लागि थोमस मुलरले खेलको चौथो मिनेटमा पहिलो गोल गरे। लिरोए सानले ८७ मिनेटमा अग्रता दोब्बर पारेका थिए।

खेल सकिन एक मिनेट बाँकी छँदा फ्रान्सका ग्रिजम्यानको पेनाल्टी गोल सान्त्वनामा सीमित बनेको छ।