गृहका चालिस अधिकारीको सरुवा तथा पदस्थापन (सूचीसहित)

गृहका चालिस अधिकारीको सरुवा तथा पदस्थापन (सूचीसहित)


गृह मन्त्रालयले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा ती कर्मचारीहरूको जिम्मेवारी तोकिएको हो ।

कसको जिम्मेवारी कहाँ, हेरौं सूची-