नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल


केन्द्रीय बैंक नेपाल राष्ट्रिय बैंकको प्रवक्तामा बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) रामु पौडेल नियुक्त भएका छन् ।

आज (१४ साउन) उनी प्रवक्ता तोकिएका हुन् । अर्थशाास्त्रमा एमफिल र स्नाकोत्तर गरेका उनी सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक छन् ।

उनलाई इमेल [email protected] मा र फोन ०१-५७१९६४१ तथा मोवाइल ९८५११६१६८३ नम्बरमा सम्पर्क गर्न सकिने राष्ट्र बैकले जनाएको छ ।