राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले यही साउन ९ गतेबाट लागू हुनेगरी राजीनामा दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीको सचिवालयका अनुसार उनले राजीनामा दिएका हुन् । २०८० जेठ ३२ गते मुख्यसचिव रहँदारहँदै बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउन नयाँ सुरक्षा सल्लाहकारको पद सिर्जना गरेर बैरागीले नियुक्ति पाएका थिए ।
उनले मन्त्रिसरहको सेवा तथा सुविधा पाउँदै आएका थिए ।
प्रतिक्रिया