प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको विरोधमा उनका समर्थकद्वारा प्रदर्शन भइरहँदा प्रधनमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटघाट भएको हो ।

आइतबार (४ कात्तिक) साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका साथै सरकारका कामबारे छलफल भएको बताइएको छ ।

file photo