सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


आज (९ कात्तिक) सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार तोलाको एक लाख ६६ हजारमा कारोबार भएको सुनको मूल्य शुक्रबार पनि कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।