सेन्सेइको दशैं-तिहार र छठ पर्व योजनाअन्तर्गत भाग्याशाली विजेतालाई उपहार हस्तान्तरण

सेन्सेइको दशैं-तिहार र छठ पर्व योजनाअन्तर्गत भाग्याशाली विजेतालाई उपहार हस्तान्तरण


यस वर्षको दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गरी ‘उत्सव खुसीयाली घर भित्र्याऔं सेन्साई’ योजना अन्तर्गत बहुसंख्यक ग्राहकमध्येबाट भाग्यशाली विजेतालाई ६५ इन्च को यु.यच.डि टि.भी हस्तान्तरण गरिएको छ ।

चौधरी ग्रुप अन्तर्गतरहेको सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना गत भाद्र २३ गतेदेखि नेपाल अधिराज्यभरी सीमित अवधिका लागि लागु गरेको थियो । यस योजनामा सहभागी हुन सेन्सेइको कुनै पनि घरायसी समानको खरिदगरी दिईएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो ।

सेन्सेइको ३२ इन्च टि.भीको खरिदमा सिन्धुलीनिवासी कोमलबहादुर खत्रीले ६५ इन्चको टि.भी. लक्की ड्र मार्फत प्राप्त गरेका छन् ।

चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले टि.भी. वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

आगामी दिनमा पनि ग्राहकवर्गको चाहनालाई ध्यान राख्दै सेन्सेइ ब्राण्डले यस्ता योजनाहरु ल्याइराख्ने कम्पनीले जनाएको छ ।