रौतहटको इशनाथ नगरपालिका४ मठियाटोलमा कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु भएको छ ।
बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिँदा इशनाथ४ मठियाटोलकी चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो ।
घाइते खातुनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको र कारका चालक फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।
प्रतिक्रिया